यात्रा शुभ अशुभ फल (सकेसम्म यि दिनहरुमा यात्रा नगर्दा राम्रो)
सकेसम्म यि दिनहरुमा यात्रा नगर्दा राम्रो बार अशुभ आइतवार पश्चिम सोमवार पूर्व मंगलवार उत्तर बुधवार उत्तर विहिवार दक्षिण शुक्रवार पश्चिम शनिवार पूर्व एकै दिनमा पनि प्रहर शुभ अशुभ हुने गर्दछन ।